• आइतबार, भाद्र २८ २०८३

आगामी आइतवार बकर इद, देशभर सार्वजनिक बिदा


बुधबार, असार २२ २०७९
2K
Shares

सरकारले आगामी आइतवार देभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार