• आइतबार, भाद्र २८ २०८३

आज बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


मंगलबार, असार २१ २०७९
650
Shares

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन एक सयले बढेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९७ हजार एक सय रुपैयाँ कायम भएको छ।

यस्तै, मंगलबार चाँदी ५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार