• आइतबार, भाद्र २८ २०८३

२९ सय बढी प्रहरी माग गर्दै खुल्यो विज्ञापन


आइतबार, असार १९ २०७९
935
Shares

प्रहरी प्रधान कार्यालय

नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ।

कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।

पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार