• आइतबार, भाद्र २८ २०८३

पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध


बुधबार, असार १५ २०७९
695
Shares

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो। पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार