• आइतबार, भाद्र २८ २०८३

तनहुँमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


बुधबार, असार १५ २०७९
865
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

तनहुँ । तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार