• आइतबार, भाद्र २८ २०८३

नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरूद्ध


आइतबार, असार १२ २०७९
815
Shares

नारायणगढ मुग्लिन सडकको घोप्टेभीरमा खसेको पहिरो सफा गरे लगत्तै नाग्दी भीरमा पहिरो खसेका कारण पृथ्वीराजमार्ग अवरूद्ध भएको छ ।

आइतबार मध्याह्न सवा १२ बजेतिर घोप्टेभिरमा पहिरो खसेको थियो ।

त्यो पहिरो सफा गरेर दिउँसो १ बजेपछि गाडी खुले लगत्तै नाग्दीमा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

पहिरो सफा गर्न सुरू भएपनि बाटो सञ्चालन गर्न केही समय लाग्न सक्ने अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार