• आइतबार, भाद्र २८ २०८३

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


शुक्रबार, असार १० २०७९
675
Shares

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सयले घटेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ।

यस्तै, शुक्रबार चाँदी १० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार