• आइतबार, भाद्र २८ २०८३

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी


शुक्रबार, असार १० २०७९
925
Shares

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेपछि सडक एकतर्फी भएको छ।

अहिले गाडी एकतर्फी रुपमा चलिरहेका छन्। पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार