• आइतबार, भाद्र २८ २०८३

“कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोम को प्रायोजन


बिहिबार, असार ९ २०७९
755
Shares

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको हाे ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार