• आइतबार, भाद्र २८ २०८३

अफगानिस्तान भूकम्प : मृतकको संख्या ९५० पुग्यो


बुधबार, असार ८ २०७९
895
Shares

अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।

अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो ।

त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ ।

यस्तै लगभग ६ सय घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार