• आइतबार, भाद्र २८ २०८३

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर


मंगलबार, असार ७ २०७९
760
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ०५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६९ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ। 

मंगलबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८ पैसा र बिक्रीमा ३४ रुपैयाँ २५ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ २८ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा पाइन्छ।

वेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३३१ रुपैयाँ ७६ पैसा तोकिएको छ। 

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार