
सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै स्वचालित भाडा वृद्धि गरेको हो ।
विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।
सूचीसहित
https://drive.google.com/file/d/1bsh3EHXuR-vYFJClCVhBh5Wmc9AemypU/view