• आइतबार, भाद्र २८ २०८३

यस्तो छ आजको सुनको मूल्य, तोलामा कति ?


सोमबार, असार ६ २०७९
745
Shares

सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्‍य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको हो। 

सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार