• आइतबार, भाद्र २८ २०८३

प्राथमिक तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक


शुक्रबार, असार ३ २०७९
2.7K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षकका लागि  लिएकाे लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। 

आयोगले गएको चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीलाई आयोगले असार २३ गते बिहान ८ बजेदेखि अन्तर्वार्ताको मिति तोकको छ।

निमावि तहका शिक्षकको अन्तरवार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ।

नतिजा हेर्न यहा क्लिक हेर्नुहोस ।

https://drive.google.com/file/d/15e7TwLige1C6uzKqSKuo7oZiLwN7SPkD/view

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार