• मंगलबार, असोज १३ २०८३

थपियाे संख्या : बागलुङकी युवतीमा कोरोना संक्रमण भेटियो


शनिबार, चैत्र १५ २०७६
965
Shares

नेपालमा एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला पर्न थालेका छन्।

शनिबार बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। उपत्यकाभन्दा बाहिर फेला परेको यो दोस्रो संक्रमण हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार