• आइतबार, भाद्र २८ २०८३

मुग्लिन-कुरिनटार सडक खण्ड खुल्यो


बुधबार, असार १ २०७९
960
Shares

पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ।

अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो।

पहिरो खसेपछि सडकमा लेदो र गेग्रानसमेत जमेको थियो।

करिब डेढ घन्टापछि सडक पुन: सञ्चालनमा आएको यात्रुहरूले बताएका छन्।

सडक पुन: सञ्चालनमा आएसँगै यात्रुहरू गन्तब्यमा जान पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार