• आइतबार, भाद्र २८ २०८३

पहिरोले पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध


बुधबार, असार १ २०७९
1.6K
Shares

पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्ड अवरूद्ध भएको छ।

अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको यात्रुहरूले बताएका छन्।

पहिरो पन्छाउने प्रयास भइरहेको छ।

पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्। यात्रुहरू गन्तब्यमा जान सकेका छैनन्।

तस्बिर:जीवन बहादुर आले मगर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार