• आइतबार, भाद्र २८ २०८३

यस्तो छ, नेपाली समयमा विश्वकपको खेल तालिका


बुधबार, असार १ २०७९
845
Shares

कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ ।

विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।  कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । 

नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ ।

समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ । समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् । 

यस्तो छन् समूहहरु : 

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर 
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार