• आइतबार, भाद्र २८ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


बुधबार, असार १ २०७९
1.9K
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ९३ पैसा र बिक्रीमा १३० रुपैयाँ ५६ पैसा पाइन्छ।

बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा कायम गरिएको छ। 

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ १० पैसा र बिक्रीमा ३४ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ १५ पैसा र बिक्रीमा २८ रुपैयाँ २८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ ८० पैसा तोकिएको छ। 

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार