• आइतबार, भाद्र २८ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


बुधबार, असार १ २०७९
1.2K
Shares

नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। 

महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार