• आइतबार, भाद्र २८ २०८३

बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते


मंगलबार, जेष्ठ ३१ २०७९
625
Shares

काठमाडौंबाट मनकामना आउदै गरेको ट्याक्सी र काकड्भित्ताबाट काठमाडौं जाँदै गरेको बस धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । 

सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन्  ।  

उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ ।

बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार