• आइतबार, भाद्र २८ २०८३

हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, दुई यात्रु हराए


सोमबार, जेष्ठ ३० २०७९
665
Shares

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

दुर्घटनामा दुई यात्रु हराइरहेका छन् ।

टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । 

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार