• आइतबार, भाद्र २८ २०८३

आइतबार बढ्यो सुनको मुल्य, कति पुग्याे ताेलाकाे ?


आइतबार, जेष्ठ २९ २०७९
995
Shares

आइतबार सुन-चाँदीको भाउ बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार