
सार्वजनिक यातायातमा लामो दुरीको भाडा फेरि बढेको छ। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीको २.५ प्रतिशतले भाडा बढेको छ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.७ प्रतिशतले भाडा वृद्धि भएको हो।
विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ।आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

कहाँ कति बढ्यो ?
https://drive.google.com/file/d/1PZOz9yGdta743kHEHdLwWqDck71JSClv/view
