• आइतबार, भाद्र २८ २०८३

पृथ्वीराजमार्गमा सडक भासिँदा मृत्यु भएका दुई जनामध्ये एकको सनाखत


शुक्रबार, जेष्ठ २७ २०७९
750
Shares

गाेरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको छ।

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा फेला परेको दुइ शव मध्य एकको पहिचान खुलेको छ ।

उक्त शव गोरखा घर भइ आबुखैरेनि बस्ने केशब घिमिरेको भएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे कार र मोटरसाइकल खसेको थियो।

माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार