• आइतबार, भाद्र २८ २०८३

आँबुखैरेनी नजिकै सडक भासियाे, पृथ्वीराजमार्ग बिहानैदेखि अवरुद्ध


शुक्रबार, जेष्ठ २७ २०७९
1.5K
Shares

गोरखा । पृथ्वीराजमार्ग भासिदाँ मुग्लिन– आँबुखैरेनी सडक अवरुद्ध बनेको छ ।

पृथ्वीराजमार्ग अन्तरगत तनहुँ को आबुखैरनी गाउँपालिका ४ ड्यामसाइड स्थित अविरल बर्षाका कारण भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको हो ।

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

तस्विर : मनाेज कुमार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार