• आइतबार, भाद्र २८ २०८३

फेरि बढ्यो पेट्राेल र डिजेलकाे मूल्य


बिहिबार, जेष्ठ २६ २०७९
855
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।

जस अनुसार पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार