• सोमबार, भाद्र २९ २०८३

पहिरोले अवरूद्ध भएकाे मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो


बिहिबार, जेष्ठ २६ २०७९
810
Shares

पहिरोले अवरूद्ध भएकाे मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पहिरो खसेको थियो।

पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

पहिरोले सडक रोकिएपछि गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार