• आइतबार, साउन १० २०८३

लकडाउनमा गोरखा सदरमुकाम, हेर्नुस भिडियो


शुक्रबार, चैत्र १४ २०७६
790
Shares

गोरखामा लकडाउनको पूर्ण पालना भएको छ ।

पहिलो दिन लकडाउनले खासै असर नपरेको गोरखा बजार चौथो दिनमा आइपुग्दा पूर्ण रुपमा कार्यान्वयनमा आएको जिल्ला प्रशासन कार्यालय गोरखाकाे दावी छ ।

हालसम्म गोरखामा १५९ सवारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । जसमध्ये १२९ वटा मोटरसाइकल र ३० वटा चार पांग्रे सवारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

काेरोना भाइरसको जोखिमलाई कम गर्न सरकारले मंगलबारदेखि देशभर लकडाउन घोषणा गरेको थियो ।

हेर्नुस गोरखा सदरमुकामको अवस्था । भिडियो ः मोहसिन अलि मियाँ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार