• सोमबार, भाद्र २९ २०८३

डिशहोमका ग्राहकले जिते १ लाख


बुधबार, जेष्ठ २५ २०७९
890
Shares

डिशहोमले ल्याएको १ वर्षमा २४ महिना योजनाअनुसार एक ग्राहकले एक लाख रुपैयाँ जितेका छन्। 

कम्पनीका अनुसार क्यास आईडी २५६४०३३७७५ भएका ग्राहकले नगद एक लाख जितेको डिशहोमले जनाएको छ। 

कम्पनीका अनुसार १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। 

साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ। 

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार