• सोमबार, भाद्र २९ २०८३

होण्डा शोरूमले गोरखामा पनि गर्‍यो सार्वजनिक शौचालय प्रयोगका लागि खुला


मंगलबार, जेष्ठ २४ २०७९
1.8K
Shares

गोरखा। गोरखाको होन्डा शोरूमले पनि सार्वजनिक शौचालय प्रयोगका लागि खुला गरेको छ। गोरखा होन्डा शोरूम सहित देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको हो।

शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन्। गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार