• सोमबार, भाद्र २९ २०८३

घट्यो सुन र चाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?


आइतबार, जेष्ठ २२ २०७९
985
Shares

नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ।

शुक्रबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार