• सोमबार, भाद्र २९ २०८३

सार्वजनिक सवारी साधनको भाडा घट्यो 


शुक्रबार, जेष्ठ २० २०७९
980
Shares

काठमाडौं । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो । 

यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार