• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुन र चाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?


शुक्रबार, जेष्ठ २० २०७९
865
Shares

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार रुपैयाँमा पुगेको छ।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार