• आइतबार, साउन १० २०८३

लकडाउनका बेला भेला भएर तास खेल्ने ८ जना छेवेटारबाट पक्राउ


बिहिबार, चैत्र १३ २०७६
1.6K
Shares

तासको खालबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको तेस्रो दिन भेला भएर तास खेलिरहेका ८ जनालाई गोरखा नगरपालिका १० छेवेटारबाट पक्राउ गरिएको बताइएको छ ।


बाह्र किलो प्रहरी चौकीको टोलीले बिहिबार साँझ करिब ६ बजे उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए । ‘भरखरै हो, रिपोर्टिङको काम हुदैछ’ एसपी अधिकारीले भने ‘विस्तृत विवरण केहि बेरमा आउछ । ’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार