• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


बिहिबार, जेष्ठ १९ २०७९
700
Shares

आज सुन प्रतितोला ९७ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार