• सोमबार, भाद्र २९ २०८३

बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक विदा नदिने


सोमबार, जेष्ठ १६ २०७९
780
Shares

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेकाे छ ।

जेठ १५ गते बसेको कार्यापालिकाको वैठकले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो ।

यस अघि नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार