• सोमबार, भाद्र २९ २०८३

१९ यात्रु लिएर पाेखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन


आइतबार, जेष्ठ १५ २०७९
610
Shares

पोखरा । पाेखरबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार