• शनिबार, साउन ९ २०८३

फेरी एक जनामा देखियो कोरोना, नेपालमा संख्या ३ पुग्याे


बुधबार, चैत्र १२ २०७६
1K
Shares

काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ।

यो सँगै तीन जनामा संक्रमण देखिएको छ।। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार