• सोमबार, भाद्र २९ २०८३

यस्तो छ आजको सुनको मूल्य, तोलामा कति ?


मंगलबार, जेष्ठ १० २०७९
1.5K
Shares

मंगलबार पनि सुन-चाँदीको मूल्य यथावत छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। 

यो साताको पहिलो दिन आइतबारदेखि सुन-चाँदीको मूल्य स्थिर छ।

अघिल्लो दिनको मंगलबार भने सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार