• सोमबार, भाद्र २९ २०८३

आइतबार थपिए ६ कोरोना संक्रमित, १३ जना निको


आइतबार, जेष्ठ ८ २०७९
715
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् ।

२ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार