• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मूल्य, तोलाको कति ?


आइतबार, जेष्ठ ८ २०७९
690
Shares

सुनको मूल्यमा वृद्धि भएको छ।

शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७ सय रुपैयाँ बढको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आइतबार ९८ हजार कायम भएको हो।

त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर भएको छ।

शुक्रबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार