• सोमबार, भाद्र २९ २०८३

थप १२ जनामा कोरोना संक्रमण पुष्टि


बिहिबार, जेष्ठ ५ २०७९
710
Shares

काठमाडौं। पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ५ सय ८० पीसीआर परीक्षणमा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन ।

 त्यस्तै, थप ९ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या  ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ। 

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार