• मंगलबार, कार्तिक २५ २०८३

पालुङटार ५ मा जसपाका पाण्डे विजयी


बुधबार, जेष्ठ ४ २०७९
670
Shares

गोरखा। पालुङटार नगरपालिका वडा नम्बर ५ मा जनता समाजबादी पार्टी (जसपा) बिजयी बनेको छ । वडाध्यक्षमा जसपाका उम्मेदवार दिपक पाण्डे विजयी बनेका हुन ।

उनले ८ सय ८५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धोन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार मानबहादुर आले मगरले ४ सय ७७ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार