• सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन


मंगलबार, जेष्ठ ३ २०७९
895
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइको निधन भएको छ ।

देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले जानकारी दिए ।

क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो । प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार