• सोमबार, भाद्र २९ २०८३

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक


बिहिबार, बैशाख २९ २०७९
2.2K
Shares

 

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले २०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार