• सोमबार, भाद्र २९ २०८३

निर्वाचनको दिन सिनेमा हल बन्द


बुधबार, बैशाख २८ २०७९
810
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

स्थानीय तह निर्वाचनको दिन शुक्रबार देशभरका सिनेमा हल बन्द हुने भएका छन्। चुनावको अघिल्लो बिहीबार पनि अपरान्हसम्म मात्रै हल सञ्चालन हुने भएका छन्।

क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहिबार ३ बजेसम्म मात्रै फिल्म देखाइने जनाएको छ। चुनावको दिन भने देशभरका सबै हल बन्द रहने विज्ञप्तीमा उल्लेख गरिएको छ।  

अहिले सिनेमा हलहरुमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन भैरहेका छन्। चुनावको प्रभावका कारण हलमा दर्शकको उल्लेख्य उपस्थिती नरहेको हल सञ्चालकले बताउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार