• सोमबार, भाद्र २९ २०८३

नेपालले युगान्डासँग ५ टी-२० सिरिज खेल्ने


बुधबार, बैशाख २८ २०७९
805
Shares

नेपालले युगान्डासँग ५ ओटा टी-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डाको महिला टोलीसँग सिरिज खेल्न लागेको हो।

क्यानका अनुसार नेपालले सबै खेल कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। खेल १६ मेदेखि २१ मे सम्म हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार