• सोमबार, भाद्र २९ २०८३

मतदान केन्द्रबाट कांग्रेस कार्यकर्ता हतियार सहित पक्राउ


बुधबार, बैशाख २८ २०७९
710
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गोरखा। गण्डकी गाउँपालिका ६ तोमनडाडाँ माध्यमिक विद्यालयको मतदान केन्द्रबाट नेपाली कांग्रेस कार्यकर्ता हतियारसहित पकाउ परेका छन् ।

तोमनडाडामा सर्वदलीय बैठक बसिरहेको समयमा कांग्रेस कार्यकर्ता मनोज गुरूङ हतियारसहित पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले घरेलु हतियार खुकुरीसहित पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सर्बदलिय बैठक बोलाईएको थियो ।

बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधी भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार