• सोमबार, भाद्र २९ २०८३

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


बुधबार, बैशाख २८ २०७९
1.5K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै बुधबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार